काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)को अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा सम्पन्न २३औं साधारणसभाबाट पराजुली निर्वाचित भएका हुन् ।
सौर्य इनर्जी प्रालिका प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा क...}