काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच देशका २५ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्राधिकरणका कार्यका...}