काठमाडौं । नेपाल–भारत १०औं लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैंठक गत बिहीबार सम्पन्न भएको छ । काठमाडौंमा साउन २५ गते सम्पन्न भएको बैंठकमा भारतको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका जलविद्युत, प्रसारण लाइन लगायतका विभिन्न पूर्वाधार परियोनाहरूको प्रगतिको समिक्षा भएको थियो ।
बैठकम...}