काठमाडौँ । नेपाल हाइड्रोपावर एकेडेमीबाट अध्यक्ष मिथुन चक्रवर्ति प्रसाद पौडेलले राजीनामा दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को हालै सम्पन्न निर्वाचनबाट आफू कार्यसमिति बाहिर रहेको भन्दै उनले राजीनामा दिएका हुन् ।
अध्यक्ष पौडेलले आज (आइतबार) एकेडेमीको सञ्चालक समितिलाई...}
काठमाडौं । धादिङको धुनीबेसीमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जर्मन टेक्निकल स्कुलमा हाइड्रो पावर सम्बन्धी तालिमका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय (केयू), नेपाल हाइड्रो पावर एकेडेमी (एनएचए) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) बिच सम्झौता भएको छ । यी संस्थाहरुबीच बिहीबा...}