काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले भौतिक पूर्वाधार विकास कार्यालय मलगंवा, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवको हत्याको विरोधमा देशैभर विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ । हत्याको विरोधमा एशोसिएसनका अध्यक्ष ई. सुबासचन्द्र बरालले एक आह्वान–पत्र जारी गरी सोमबार विरोधका क...}
काठमाडाैं । देशका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूले अब बिनाधिताे १५ लाख रुपैयाँसम्मकाे 'प्राेफेसनल लाेन' पाउने भएका छन् । यस विषयमा नेपाल इन्जिनियर्स एसाेसिएसन (एनइए) र मेघा बैंक लिमिटेडबीच सम्झाैता भएकाे छ ।
मंगलबार एनइएकाे पुल्चोकस्थित कार्यालयमा भएको सम्झौतामा एनइ...}