काठमाडौं । बंगलादेशले भारतीय कम्पनीहरू जिएमआर कर्णाली जलविद्युत कम्पनी लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) लिमिटेडसँग आगामी सेप्टेम्बर महिनाभित्र ५०० मेगावाट बराबरको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न लागेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र बंगलादेशबीच...}