काठमाडौँ । असार २४ गते, बिहान करिब ३.१५ बजे । रसुवा जिल्लास्थित भोटेकोसी नदीमा बाक्लो लेदोसहितको भीषण बाढी आयो । जल तथा मौसम विज्ञान विभागले सो समयमा रसुवागढी नाकामा पानीको बहाव ३५०० मिलिमिटर प्रतिसेकेण्ड र छालको उचाइ १.७२ मिटरसम्म रेकर्ड गरेको छ ।
भीषण बाढीले नेपाल-चीन सीमा भएर बग्ने ल्हेन्...}
काठमाडौं । नेपालीहरूको जीवनस्तर सुधार्न स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने विज्ञहरूले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।...}
काठमाडौं । सरकारले निर्माण गर्न लागेको नयाँ यातायात नीतिमा विद्युतीय सवारीलाई उच्च महत्त्व दिइने भएको छ । नेपाल वातावरण पत्रकार समूहले विश्व वन्यजन्तु कोष नेपाल र प्रकृति रिसोर्सेस सेन्टरको सहयोगमा सोमबार आयोजना गरेको ‘नेपालमा सार्वजनिक विद्युतीय सवारी साधनको प्रवर्द्धन ऊर्जा नीति’ संवाद...}