तुलसीपुर । दाङको तुलसीपुरमा हाइमास्ट लाइट निर्माण गरेको ३ महिना भइसक्दा समेत विद्युत् जडान नहुँदा बाल्न सकिएको छैन । तुलसीपुरका विभिन्न ठाउँमा ४ वटा हाइमास्ट निर्माण गरिए पनि जडान भने हुन नसकेको हो ।
लुम्बिनी प्रदेश सरकारले गत असारमा ५२ लाख रुपैयाँको लागतमा तुलसीपुरको वीरेन्द्र चोक...}