काठमाडौँ । कपिलवस्तुको तौलिहवामा नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तर्गत ३ वटा ११ केभीका फिडरहरू एकै पटक चार्ज गरी सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेशिक कार्यालय बुटवलका प्रादेशिक प्रमुख हरिप्रसाद पाण्डेले ती फिडरको उद्घाटन गरेका हुन् ।
केन्द्र प्रमुख गौरव पाण्डेका अनुसार...}