काठमाडाैँ । कपिलवस्तुको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीकाे निधन भएकाे छ । प्राधिकरणका अनुसार साेमबार उनकाे निधन भएकाे हाे ।
प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा २ गणेशपुरका ३२ वर्...}