काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सरकारको शतप्रतिशत स्वामित्वको संस्था हो । उसले अहिले विद्युत् महसुल वृद्धिका लागि प्रस्ताव पेश गर्ने तयारी गरिरहेको छ । मस्यौदा प्रस्तावसमेत तयार गरी छलफल भइरहेकोमा सञ्चालक तथा उच्च अधिकारीहरू यसमा एकमत हुन नसकेको देखिन्छ । संस्थाको आम्दानीको मुख्य स्रोत विद्युत्...}