काठमाडौं । नेपालको विद्युत प्रसारण प्रणालीमा बिगत ९ वर्षमा ३११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी प्रसारण लाइनको यति सर्किट सञ्चालनमा रहेको हो ।
लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्या...}