काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित रहेर वितरण तथा ग्राहक सेवाअन्तर्गतका प्रादेशिक कार्यालयसँग कार्यसम्पादन गर्ने क्रममा आज (माघ ३० गते) बागमती प्रादेशिक कार्यालयसँग सम्झौता गरेको छ ।
बागमती प्रादेशिक कार्यालय तथा यससँग जोडिएका २० वटा वि...}