काठमाडौँ । विकास आयोजनाहरूलाई सहज रुपमा विस्फोटक पदार्थ उपलब्ध गराउन तथा यसको प्रयोगलाई सहज बनाउन सरकारले समिति गठन गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२ औँ वैठकले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहेको समिति गठ...}