काठमाडौँ । एनबीआई बिजनेस रेसिलिएन्स अवार्डद्वारा विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील व्यवसायीहरू सम्मानित भएका छन् । एनबीआईले युएसएआइडिको ‘तयार नेपाल परियोजना’सँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा योगदान पुर्...}