काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले २ जिल्लामा अध्ययन सम्पन्न भएका नौगाड र सुर्नया गाड जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउने भएको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।
दार्चुला जिल्लामा अध्ययन सम्पन्न भएको ६...}