काठमाडाैं । हालै विश्व बैंकको एउटा प्रतिवेदनले अहिले संसारभर जम्मा भएको ऋणको आकार अर्थतन्त्रको अनुपातमा २६० प्रतिशत नाघेको देखाएको छ। विश्व व्यापार र लगानीका लागि अधिक माग हुने परिवर्त्य मुद्रा आफैँ छाप्ने हैसियतमा भएका अमेरिका, युरोप, जापान, चीन जस्ता मुलुकहरूलाई ऋण भार एउटा बिन्दुसम्म नप...}