काठमाडौं । देशका विभिन्न जिल्लामा अनेक बाहनामा सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधि लामो समयदेखि हुँदै आएको छ । यसमा निजी क्षेत्रबाट जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीहरू पनि अछुतो रहेका छैनन् । यही क्रममा रामेछापमा निजी क्षेत्रले निर्माण गरेका दुई आयोजनाले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी भोग...}