काठमाडौं । राष्ट्रिय गौरव तथा पहिलो र दोस्रो प्राथमिकतामा परेका १० आयोजनाको काम ८० प्रतिशत बढी सकिएको छ । महालेखा परिक्षकले बुधबार (असार २९ गते) सार्वजनिक गरेको प्रतिवेदनमा १० आयोजनाको काम अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।
ऊर्जातर्फ परेका ४० आयोजनामध्ये पहिलो प्राथमिकतामा ३८ आयोजना छन् ।...}