परिचय / पृष्ठभूमि
देशका नदी तथा खोलाहरूबाट बिजुली उत्पादन हुने प्रचुर सम्भावना छ । अहिलेसम्म देशकाे जलविद्युत् जडित क्षमता १३३२.८५८ मेगावाट पुगेकाे छ (NEA, २०२०) । Integrated Power System मा बेस लोड र पिक लोडका लागि ऊर्जा उत्पादन गर्ने प्लान्टहरू हुनुपर्...}