काठमाडौँ । म्याग्दीमा १२.५ मेगावाटको म्याग्दी खोला–बी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सुश्मित इनर्जी प्रालिले प्रवर्द्धनगर्न लागेको उक्त आयोजना निर्माण अघि बढाउन कम्पनीले उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन (फिजिब...}