काठमाडौं । मुस्ताङमा १३.६ मेगावाटको थापा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको माउण्ट कैलाश हाइड्रो पावार कम्पनीको वार्षिक साधारणसभा चैत २८ गते (सोमबार) हुने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्...}