काठमाडौं । कोसी प्रदेशमा पहिलो पटक निजी क्षेत्रको लगानीमा ६.८ मेगावाट बराबरको सौर्य विद्युत केन्द्रीय प्रणालीमा जोडिएको छ । जिआई सोलार प्रालिले निर्माण गरेको उक्त परिमाणको विद्युत २०७९ साल चैत १४ गतेदेखि प्रणालीमा जोडिएको हो ।
औद्योगिक कोरिडोरसमेत रहेको मोरङको बूढीगंगा गाउँपालिकामा निर्मित आयोजना...}