काठमाडौँ । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ करोड ७६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कामका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अँकित दरकाे १ अर्ब ७६ करोड रुपैयाँ बर...}