काठमाडौँ । मोदी–कुश्मा १३२ केभी प्रसारण लाइन तथा १३२ केभीकै ‘बे एक्सपान्सन’ आयोजनाको निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाबाट छनोट भएको कस्मिक इलेक्ट्रिकल लिमिटेडलाई आयोजना निर्माणको जिम्मा दिएको छ, जसको शुभारम्भ आयोजना प्रमुख रोशन अग्रवालको उपस्थितिमा ...}