ऊर्जा क्षेत्रका महत्त्वपूर्ण निकायका नेतृत्वदायी पदमा इन्जिनियरिङ क्षेत्रका जनशक्ति हुने प्रावधान छ । यही प्रावधान अनुसार नै ऊर्जा सचिव, विद्युत् नियमन आयोगको अध्यक्ष, विद्युत् विकास विभागको महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक लगायत पदमा अपवाद बाहेक इन्जिनियरहरूले नै नेत...}