काठमाडौं । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने २१ जना ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले आइतबार लामो समयदेखि महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटी कारबाही गरेको हो ।
पटक–पटक ताकेता गर्दा पनि महसुल नतिरेपछि यी ग्राहकको विद्युत लाइन काटेको...}