काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा जारी १६ बुँदे निर्देशन पालन गर्न सुरु गरेको छ । यसका लागि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
प्रधानमन्त्री दाहालले गत...}