काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत् लगायत ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ ।
बुधबार गृह मन्त्रालयमा भएको भेटमा इपान अध्यक्ष गणेश कार्कीले ऊर्जासँग सम्बन्धित&nbs...}