काठमाडौं । १३.४२ मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनामा बैंकको लगानी जुटेको छ । गण्डकी प्रदेशको लमजुङमा निर्माण हुने आयोजनामा लक्ष्मी बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।
आयोजनाको प्रवर्द्धक माउन्ट रसुवा हाइड्रो पावर कम्पनी र बैंकबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ...}