काठमाडौं । लमजुङस्थित मिदीम खोला बेसिनमा ५ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । मिदिम खोलाको पानी उपयोग हुने गरी निजी लगानीमा २५ मेगावाटका यी आयोजना अघि बढेका हुन् ।
सबै भन्दा ठुलो १३.४२४ मेगावाटको मिदीम–१ जलविद्युत आयोजना निर्माणमा जान लागेको छ । यो आयोजना माउन्ट रसुवा हाइ...}