काठमाडौँ । शुभारम्भ हाइड्रो पावर प्रा.लि.ले निर्माण गर्न लागेको ६ मेगावाटको मध्य मोलुङ खोला साना जलविद्युत् आयोजनाको काम साढे ३ वर्षमा सम्पन्न गर्ने भएको छ । कम्पनीले आखलढुङ्गाको मोलुङ खोलामा पहिचान भएको आयोजनाकाे काम २०२७ जुलाई भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
जिल्लाको सुनकोसी गाउँपालिका वड...}