काठमाडौं । १३ मेगावाटको मध्य मैलुङ जलविद्युत आयोजना निर्माण हुने भएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पहिचान भएको आयोजना माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले अघि बढाउन लागेको हो ।
निर्माणााधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको क्यासकेड मध्य मैलुङ निर्माण गर्न ल...}