काठमाडौं । २२.९ मेगावाटको मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा पहिचान भएको आयोजना गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व...}