नेपाल, प्राकृतिक स्रोतसाधन प्राकृतिक सौन्दर्यर सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँ ऊर्जा उत्पादनका अनेक स्रोत मौजुद छन् । यद्पि, ऊर्जा क्षेत्रमा लामो समयदेखि नेपालले अभाव र अनेक चुनौतीहरूको सामना गरिरहनु परेको छ । विद्युत् आपूर्तिको अनियमितता, ग्रामीण क्षेत्रमा विद्युत् पहुँचको कमी र नवीक...}