काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले पूर्वको मेवा खोलामा निर्माण गर्ने २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ । आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र हिमालयन बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ ।
मंगलबार (असार १९ गते) प्रवद्र्धक कम्पनी र लग...}