काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले ताप्लेजुङस्थित ढुङ्गेसाँघु सबस्टेसनमा १३२ केभीको ‘बे’ सहितका संरचना विस्तारका लागि बोलपत्र आह्वान गरेको छ । मेवा–चाङ्गे १३२ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा जोड्न आवश्यक संरचना निर्माण गरिने भएको हो ।...}