काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमअनुसार अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिने र गाभ्ने काम हुँदै आएको थियो भने त्यो अब विद्युत क्षेत्रमा समेत सुरु भएको छ । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृतिमा रिडी तथा रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड आइतबार (स...}