काठमाडौं । मेन्छियाम हाइड्रो पावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
निष्कासन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरूको लागि र १०...}