काठमाडौँ । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४७.७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाट नजिकै नवलपुरको गैँडाकोटमा निर्माण गर्न लागिएको आयोजनामा कृषि विकास बैंकको अगुवाइमा ६...}