काठमाडौं । रामजानकी हाइड्रो पावर प्रालीले ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला जलविद्युत आयोजना निर्माण अघि बढाउन सार्वजनिक सुनुवाई गर्ने भएको छ । कम्पनीले उक्त क्षमताको आयोजना अघि बढाउन प्रदेश नम्बर १ संखुवासभा जिल्ला सिलीचोङ गाउँपालिका वडा नम्बर ५ (साविक याफु गाविस) र मकालु गाउँपालिका वडा नम्बर १...}