दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्ने गरी निर्णय गरिएको हो ।
तनहुँका...}
काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन क्षमता वृद्धि भएको छ । ६९ मेगावाट क्षमताको केन्द्रको उत्पादन हिउँदको तुलनामा बढेको हो ।
हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा केन्द्रमा अहिले ५५ मेगावाट उत्पादन भइरहेको केन्द्रका प्रमुख बद्री फु...}
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको कटानबाट प्रभावित स्थानीयबासीले मुआब्जा माग गरेका छन् । आयोजनाको ड्यामले कटान जमिन कटान गर्दै गएको भन्दै मुआब्जा माग गरेका हुन् ।
आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले जोखिममा परेका ठाउँका जग्ग...}