काठमाडौँ । गुल्मी जिल्लाको मालिका गाउँपालिका मर्भुङमा निर्माण भएको ३३ केभी सबस्टेसन शनिबारदेखि सफलतापूर्वक सञ्चालन (चार्ज) मा आएको छ । निर्माण सुरु भएको करिब ५ वर्षपछि अनेक समस्याको समधान गर्दै सबस्टेसन सञ्चालनमा ल्याइएको हो ।
विश्व बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले ‘ग्रिड सोलार...}