काठमाडाैं । ऊर्जा डेभलपर्स ग्रुपकाे कम्पनी सामलिङ्ग पावरद्वारा ईलाममा निर्माण सम्पन्न ९.५१ मेगावाटको माई-बेनी जलविद्युत आयोजनाले भदाै १७ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको छ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको रहोवरमा विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत खरीद ब...}