काठमाडौं । इलामको माई खोलाबाट उत्पादन भएको ८० मेगावाटका विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण गरेका ९ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।
सबैभन्दा ठुलो २२ मेगावाटको माई जलविद्युत आयोजना रहेको छ । सानिमा हाइड्रो समुहको सहायक सानिमा माई...}