काठमाडौँ । कस्मिक इलेक्ट्रिकल लिमिटेडका प्रबन्ध निर्देशक महेश महतो 'उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार'बाट सम्मानित भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) ले आफ्नो ६३औँ 'इन्जिनियर्स डे'को अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
महतोको नेतृत्वमा सञ्चालित कोस्मिक इलेक्...}