काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विभिन्न सहरमा विद्युतीय तार भूमिगत गर्ने काम तिव्र गतिमा अघि बढाएको छ । प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनाले काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत भूगिमत लाइनको काम गरिरहेको हो ।
प्राधिकरणले...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञाको बेलामा पनि स्मार्ट विद्युत मिटर जडानको काम धमाधम गरिरहेको छ । प्राधिकरणले प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घरमा सिंगल तथा थ्रीफेज स्मार्ट मिटर जडान कार्यला...}