काठमाडौं । कास्कीको मादी खोला बेसिनमा ३२८.८ मेगावाटका जलविद्युत आयोजना छन् । २ जलविद्युत आयोजना सञ्चालनमा आउँदा ५ आयोजना निर्माणको विभिन्न चरणमा छन् ।
यो बेसिनमा अहिले ४४ मेगावाटको सुपर मादी आयोजना निर्माणाधीन छ । सुपर मादी हाइड्रो पावर कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । आयोजनाको ८० प्रतिशत...}