काठमाडौँ । लामो समयदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव मधुप्रसाद भेटुवाललाई सरकारले सचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्राविधिक समूहतर्फका सहसचिवमध्ये वरिष्ठताका आधारमा उनलाई बढुवा गरेको हो ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रामप्रसाद घिमिरेको...}