काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले लुम्बिनी प्रदेश कमिटि गठन गरेको छ । ऊर्जा उत्पादक कुबेरमणि नेपालको संयोजकत्वमा साेमबार ७ सदस्यीय कमिटि गठन गरिएको हो ।
नेपाल संयोजक रहेको कमिटिमा जयराम अर्याल सह–संयोगक नियुक्त भएका छन् । सचिवमा सन्तोष अधिकारी र कोषाध...}